मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..

२०७९ जेष्ठ ३० गते, सोमबार

चितवन माइतबाट फर्किएकी श्रीमती सवारी जाममा परेपछि बिहान झिसमिसेमै लिन हिँडेका घिमिरेको सोही भासिएको स्थानमा परी मृ,त्यु भएको प्रहरीले जनाएको छ। छोरासहित चितवनको माइतीघर गएकी लामिछाने घर फर्कने क्रममा जाममा परेकी थिइन् । त्यसैले उनले श्रीमानलाई लिन बोलाएकी थिइन् । श्रीमतीले एक कम्पनीमा विहिबार मात्रै नाम निकालेकी थिइन् त्यसैका लागि उनि चितवन आएकी थिइन।

गोरखा जिल्ला छोप्राक घर भइ घिमिरे हाल आँबुखैरेनी -२ मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आइरहेका थिए। स्थानीयका अनुसार पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेपछि उनी श्रीमतीलाई लिन भन्दै मोटरसाइकलमा गएका थिए।

बिहानीपख जाम खुल्यो, उनी माइक्रोमा चढेर आँबुखैरेनीतिर लागिन् । आँबुखैरेनीमा रहेका उनका श्रीमान केशव मोटरसाइकलमा मुग्लिनतिर लागेका थिए । मुग्लिन कटेर आँबुखैरेनीतिर अघि बढ्दै गर्दा साँखरमा श्रीमतिले सडकमुनि एक जना मान्छे लडेको अवस्थामा देखेकी पनि थिईन तर उनलाई के थाहा त्यो उनकै श्रीमान केशव हुन् ।

शुक्रबार उज्यालो नहुँदै घिमिरे मोटरसाइकलमा मुग्लिनतर्फ गएका थिए। मुग्लिन पुग्न नपाउँदै साँखरमा सडक भासिँदा मोटरसाइकल सहित उनी पहिरोमा परेका थिए। उनको श,व बिहान सुरक्षाकर्मीले मर्स्याङ्दी नदी किनारमा फेला पारेका छन् ।

सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पनि पुरिएको छ। प्रहरीका अनुसार सिल्भर बम्फरसहितको कारको टु,क्रा फेला परेको छ, कार भने भेटिएको छैन।

91 Views

ताजा

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

२०८१ बैशाख १३ गते, बिहीबार

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

२०८१ बैशाख १३ गते, बिहीबार

देशभरका ४४० स्थानमा डढेलो

२०८१ बैशाख १३ गते, बिहीबार

३० लाख राष्ट्रिय परिचयपत्र छापिदा चार लाख मात्रै वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

राष्ट्रिय फोटो पत्रकारिता दिवसः मैत्रीपूर्ण खेलमा आयोजक एनएफपिजेलाई हराउँदै बङ्गलादेशको टोली विजय

२०८१ बैशाख १३ गते, बिहीबार

दोलखाका मन कृष्ण श्रेष्ठद्वारा लायन्समा उम्मेदवारी दर्ता

२०८१ बैशाख १३ गते, बिहीबार

छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने

२०८१ बैशाख १३ गते, बिहीबार

सांसद एकनाथ ढकालद्वारा कोरियाली मन्त्रिसंँग भेट

२०८१ बैशाख १२ गते, बुधबार

‘गणतन्त्र गौरव’ बाट पूर्वराष्ट्रपति भण्डारी सम्मानित

२०८१ बैशाख १० गते, सोमबार

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

२०८१ बैशाख १० गते, सोमबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal