काठमाडौंको फोहोर उठ्न नसक्नुमा बालेनको ढंग नपुग्नु र सरकारबाट असहयोग हुनुः सग्रौला
काठमाडौं । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह आएपछि पनि ‘किन फोहोर उठ्न नसकेको ?’ भन्दै प्रश्न गरेका छन् । उनले मेयरमा निर्वाचितपछि बालेनको दौडधूप तीव्र भएपनि काठमाडौंको फोहोर उठ्न किन ढिलाइ भएको भन्दै प्रश्न गरेका हुन् ।
संग्रौलाले नै फोहोर उठ्न नसक्नुको दुई अनुमान गरेका छन् । उनले गरेको पहिलो अनुमान– बालेनको ढंग नपुग्नु र दोस्रो सरकारबाट असहयोग हुनु ।
‘बालेन सर रातदिन कुद्याकुदेई छन्, तर ढङ्ग नपुगेर हो कि सत्ता कब्जा गरी बसेकाहरूले यिनलाई बिफल तुल्याउन खोजेर हो । उठेन त काठमाडौंको दङदङी गनाउने फोहोर ? बालेन सरले जनहितका एकाध काम गर्न सके पथ भ्रष्ट दलपति र सत्तापति लाठेहरूलाई अलिकता हाँक, अलिकता शबक मिल्थ्यो कि भन्या ?,’ संग्रौलाले ट्विट गरेका छन् ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





