नागरिकको पीडा बोकेको कथा संग्रह “जात” बजारमा
काठमाडौं । कथाकार शेखर ढुंगेलको “जात” नामक कथा संग्रह हालै प्रकाशित भएको छ । १८ वटा कथाहरु संग्रहित यो पुस्तकलाई पल्लव प्रकाशनले प्रकाशन गरेको हो । नेपाली साहित्य सिर्जनशीलताले गति लिइरहेको अहिलेको समयमा प्रकाशित यो कथा संग्रहमा संग्रहित कथाहरु आपैmमा अमूल्य छन । यस संग्रहमा रहेका कथाहरुमा नेपाली समाजको चित्रण गरिएको छ । नेपाली मनवभित्रका सबैे खालका संस्कार, चेतना, भोगाइ, भाव र चरित्रलाई संग्रहका कथाहरुमा विश्लेषण गरिएको छ । कथाहरु नेपाली समाजसँग प्रत्यक्षरुपमा जोडिएका छन् । कथाहरुमा नेपाली भुगोल र परिवेशका बारेमा कलात्मक र अर्थपूर्ण रुपमा प्रस्तुत गरिएको छ । मूलुकमा बढ्दो भ्रष्टाचार, अपराध, विकृति, बेरोजगार, अनियमितता र त्यसबाट विक्षिप्त नागरिकका बेदना कथामा समेटिएका छन ।
सिर्जनात्मक पथका अविश्रान्त यात्री ढुंगेलले काव्य, यात्रा संस्मरण, कविता, गीत, आख्यान एवं समसामयिक लेखनको क्षेत्रमा निरन्तर कलम चलाउदै आएका छन । उनका यसअघि विविध विधाका अन्य कृतिहरु प्रकाशन भइसकेका छन् भने केहि प्रकाशोन्मुख छन । यस पुस्तकको मुल्य रु. ३५० रहेको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





