नागरिकको पीडा बोकेको कथा संग्रह “जात” बजारमा

२०७९ जेष्ठ १९ गते, बिहीबार

काठमाडौं । कथाकार शेखर ढुंगेलको “जात” नामक कथा संग्रह हालै प्रकाशित भएको छ । १८ वटा कथाहरु संग्रहित यो पुस्तकलाई पल्लव प्रकाशनले प्रकाशन गरेको हो । नेपाली साहित्य सिर्जनशीलताले गति लिइरहेको अहिलेको समयमा प्रकाशित यो कथा संग्रहमा संग्रहित कथाहरु आपैmमा अमूल्य छन । यस संग्रहमा रहेका कथाहरुमा नेपाली समाजको चित्रण गरिएको छ । नेपाली मनवभित्रका सबैे खालका संस्कार, चेतना, भोगाइ, भाव र चरित्रलाई संग्रहका कथाहरुमा विश्लेषण गरिएको छ । कथाहरु नेपाली समाजसँग प्रत्यक्षरुपमा जोडिएका छन् । कथाहरुमा नेपाली भुगोल र परिवेशका बारेमा कलात्मक र अर्थपूर्ण रुपमा प्रस्तुत गरिएको छ । मूलुकमा बढ्दो भ्रष्टाचार, अपराध, विकृति, बेरोजगार, अनियमितता र त्यसबाट विक्षिप्त नागरिकका बेदना कथामा समेटिएका छन ।
सिर्जनात्मक पथका अविश्रान्त यात्री ढुंगेलले काव्य, यात्रा संस्मरण, कविता, गीत, आख्यान एवं समसामयिक लेखनको क्षेत्रमा निरन्तर कलम चलाउदै आएका छन । उनका यसअघि विविध विधाका अन्य कृतिहरु प्रकाशन भइसकेका छन् भने केहि प्रकाशोन्मुख छन । यस पुस्तकको मुल्य रु. ३५० रहेको छ ।

11 Views

ताजा

डडेल्धुराको एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला….

२०७९ असार १३ गते, सोमबार

डडेल्धुराको एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला….

२०७९ असार १३ गते, सोमबार

युक्रेनको राजधानी किएभमा रुसको आक्रमण…..

२०७९ असार १३ गते, सोमबार

आमा मानसिक राेगी बुवाको भर्खरेै मृ,त्यु घरमा खाने एक मुठ्ठि अन्न छैन् छोराछोरीको बिजोग ।

२०७९ असार १३ गते, सोमबार

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….

२०७९ असार १३ गते, सोमबार

श्रीमानले आफ्नै श्रीमतीको छु`रा हानी यसरी हत्या।

२०७९ असार १३ गते, सोमबार

लोकदोहोरी गायिका दिलमायाको मृ’त्युबारे धेरै संकाहरू…..?

२०७९ असार १३ गते, सोमबार

अमृत गिरीलाई भयो Blood cancer, उपचार नीकै खर्चिलो सहयोगको अपील, एक शेयरले उहाँको जिन्दगी बाँ”च्छ,सबैले शेयर गर्नुहोला।

२०७९ असार १२ गते, आईतवार

दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ जना पक्राउ

२०७९ असार १२ गते, आईतवार

अर्थमन्त्रीको राजीनामा माग्दै उद्योगी व्यवसायी आन्दोलित…

२०७९ असार ११ गते, शनिबार

सप्तकोशी नदिमा डुंगा पल्टिँदा ४ घा,इते १ बेपत्ता, प्रहरीद्वारा खोजी कार्य जारी…..

२०७९ असार ११ गते, शनिबार

लोकप्रिय

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….

२०७९ असार १३ गते, सोमबार

४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)

२०७९ असार ६ गते, सोमबार

कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।

२०७९ जेष्ठ ३१ गते, मंगलवार

ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!

२०७९ जेष्ठ ३० गते, सोमबार

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …

२०७९ जेष्ठ ३० गते, सोमबार

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..

२०७९ जेष्ठ ३० गते, सोमबार

मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही

२०७९ बैशाख २७ गते, मंगलवार

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal