भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा जेठानले ज्वाइँलाई हराएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका जेठान सुरेन्द्र श्रेष्ठले एमालेबाट उम्मेदवारी दिएका बहिनी ज्वाइँ मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतान्तरले हराएका हुन् ।
प्रमुख निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । पराजित निवर्तमान प्रमुख मदनसुन्दरले ११ हजार ३५ मत ल्याए । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भए । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँगको चुनावी तालमेलमा विजयी माओवादी केन्द्रका विजयकृष्णले १२ हजार १०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८९६३ मत ल्याइन् ।
नौवटा वडा रहेको मध्यपुर थिमिमा बहुमत ६ वटा जितेको छ । उसले वडा नं १, २, ३, ५, ६ र ९ वडामा अध्यक्ष जितेको हो । जसअनुसार १ मा बाबसकाजी डंगोल, २ मा श्रीकृष्ण श्रेष्ठ, ३ मा कृष्णहरि आचार्य, ५ मा बालकृष्ण श्रेष्ठ, ६ मा ज्ञानदास प्रजापति र ९ मा सानु राजबाहक रहेका छन् ।
एमालेले ४ र ७ वडा जित्दा वडा नं ८ मा नेमकिपाले जितेको छ । एमालेबाट ४ मा बालकृष्ण पात्या श्रेष्ठ र ७ वडामा कृष्णकुमार प्रजापति निर्वाचित भए । प्रजापति अघिल्लोपटक स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । ८ वडामा नेमकिपाबाट रमेश थापा श्रेष्ठ विजयी भए ।
ताजा

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खादा हुन्छन् यस्ता चकित पार्ने फाइदा हरू…
२०७९ असार १९ गते, आईतवार
काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खादा हुन्छन् यस्ता चकित पार्ने फाइदा हरू…
२०७९ असार १९ गते, आईतवार
काठमाडौंको बालुवाटारमा शनिबार बेच्न राखिएको मकै र गाडा नगर प्रहरीले लगेपछि (बायाँ) निराश चेतेन्द्र–सीता दम्पती!!
२०७९ असार १९ गते, आईतवार
इण्डियन आइडल अभिनेता गायक प्रशान्त तामाङ बुवा बन्दै, दुई कारणले यतिबेला उत्साहित छन् ।
२०७९ असार १९ गते, आईतवार
लायन्स क्लब अफ काठमाण्डौ नयाबजार द्धारा बृक्षरोपण तथा भोजन सेवा कार्यक्रम सम्पन्न
२०७९ असार १८ गते, शनिबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
ज्योतिष शास्त्रका अनुसार सुर्यास्त पछी कहिलेै गर्नुहुदैन यी काम ,नत्र अशुभ हुन्छ।
२०७९ असार १७ गते, शुक्रबार
मरेको श्रीमतिको लाससङ्ग लगनगाठो गरेपछी श्रीमानले छाति पिटदै रोएको दृश्यले…..
२०७९ असार १७ गते, शुक्रबार
हेटौँडा-काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध…..
२०७९ असार १७ गते, शुक्रबार
अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । यसरी आफै फलफुल खादै मजाले खेल खेल्दै मान्छे पनि चिन्छिन्।
२०७९ असार १७ गते, शुक्रबार
भाइरल अस्मिता जुरेलीमाथि दुर्व्यवहार, अपरिचित पुरुषले हिलोमा पछारेपछि विवाद…
२०७९ असार १७ गते, शुक्रबारलोकप्रिय

चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार