झलनाथ खनालको गृहनगरमा नेकपा एसको अग्रता

२०७९ बैशाख ३१ गते, शनिबार

इलाम । इलामको सूर्योदय नगरपालिकामा नेकपा एसले अग्रता लिएको छ । यो नेकपा जसका नेता झलनाथ खनालको गृहनगर हो ।
कूल ४०० मत गणना गर्दा नेकपा एसका रनबहादुर राईले १५८ मत प्राप्त गर्दा एमालेका काजिमान कागतेले १५२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी दुर्गादेवी भट्टराईले १५३ र नेपाली कांग्रेसका दुर्गा बरालले १४२ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका राजकुमार सेरेङले ११६, एमालेका धनकुमार मोक्तानले १४७ र नेकपा एसका दिपेश राईले ८९ मत ल्याएका छन् ।

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal