रोल्पाको माडी–१ मा माओवादीको प्यानलै विजयी

२०७९ बैशाख ३१ गते, शनिबार

काठमाडौं । रोल्पाको माडी गाउँपालिकामा–१ मा नेकपा (माओवादी केन्द्र)का उमेदवार विजयी भएका छन् । माओवादी उमेदवारले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको गठबन्धनलाई पराजित गरेका हुन् ।

वडाध्यक्षमा रोहित घर्तीमगर विजयी भए । उनले ८९० मत प्राप्त गर्दा एमाले उमेदवारले ८४५ मत पाए । ८४ मत बदर भयो । वडामा माओवादीको प्यानलै विजयी भएको छ ।

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal