मुस्ताङको लो–घेकरमा एमाले उमेदवार विष्ट भारी मतले विजयी

२०७९ बैशाख ३१ गते, शनिबार

काठमाडौं । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका एमालेले जितेको छ । केही समय अघि आएको नतिजा अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट गाउँपालिका अध्यक्ष विजयी भएका हुन् । उनले ६८९ मत प्राप्त गरे ।

गठबन्धन दलबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी) का देवबहादुर गुरुङले १ सय ८५ मतमात्र प्राप्त गरे । उपाध्यक्षमा पनि एमाले विजयी भयो । एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत प्राप्त गरिन् । गठबन्धनबाट नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २ सय २५ मत मात्र प्राप्त गरिन् ।

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal