देउवाको गृह पालिकामा कांग्रेसलाई पछ्याउँदै कांग्रेस (बीपी)

२०७९ बैशाख ३१ गते, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यपधुरामा कांग्रेसलाई कांग्रेस (बीपी) ले पछ्याइरहेको छ ।
अहिलेसम्म कांग्रेसका उमेदवार इन्द्रबहादुर कार्कीले पाँच सय मत प्राप्त गरेका छन् भने कांग्रेस बीपीका अध्यक्षका उमेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४५२ मत प्राप्त गरेकी छन् भने एमालेका इन्द्रबहादुर महराले २७५ मत प्राप्त गरेका छन् । कांग्रेस बीपी र एमालेबीच त्यहाँ गठबन्धन रहेको छ ।

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal