मनमोहन अधिकारी जेष्ठ कम्युनिष्टः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा मनमोहन अधिकारी भन्दा पुरानो कम्युनिष्ट नेता नभेटेको बताउनुभएको छ ।
मनमोहन स्मृति प्रतिष्ठानले अधिकारीको २३ औं स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा उहाँले ‘आँखामा नबिझाउने अत्यन्तै आदर्श व्यक्ति हुनुहुन्थ्यो मनमोहन अधिकारी,’ उहाँले भन्नुभयो ,‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनु भन्दा ७ वर्ष अगाडि नै उहाँ कम्युनिष्ट हुनुहुन्थ्यो ।’
पार्टी स्थापना हुनु भन्दा अघि नै मजदुरको हक अधिकारकालागि लडेको र भारतबाट ब्रिटिश भगाउ आन्दोलनमा लागेको ओलीले बताउनुभयो ।
‘नेपालका कम्युनिष्ट मध्ये मनमोहन अधिकारी जेष्ठ कम्युनिष्ट हुन् । मनमोहन अधिकारी भन्दा पुरानो कम्युनिष्ट नेता मैले भेटेको छैन,’ उहाँले भन्नुभयो, ‘पार्टी स्थापना हुनु भन्दा अगाडि नै कम्युनिष्ट हुनुहुन्थ्यो ।’
अधिकारी महान उदेश्य बोकेर हिँड्ने अथक साधक भएको ओलीको भनाइ छ । ‘उहाँले जीवनमा कहिले हतारो गर्नुभएन । आरामले काम गर्ने शैली थियो,’उनले भने,‘अलिअलि हतारो नगर्ने उहाँको शैली म मा पनि छ ।’
ताजा

पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा १४ मतले पछि परिन रेणु दाहाल
२०७९ जेष्ठ २ गते, सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै
२०७९ जेष्ठ २ गते, सोमबार
सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा रेनु दाहाल झिनो मतले पछाडि
२०७९ जेष्ठ २ गते, सोमबार
बालेन शाहलाई २३ सय भन्दा धेरै मतले अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार