रामेछापमा कांग्रेसले एक्लै उम्मेदवारी दिने

२०७९ बैशाख १२ गते, सोमबार

रामेछाप । रामेछापमा नेपाली कांग्रेस एक्लैले उम्मेदवारी दिने भएको छ । सत्तारुढ गठबन्धनबीच पद भागबन्डा नमिलेपछि काँग्रेसले एक्लै उम्मेदवारी दिन थालेको हो ।

नेपाली कांग्रेस रामेछापले २ नगरपालिकासहित ६ वटा पालिकाहरुमा आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । मन्थली नगरपालिकाको मेयरमा विनोद कार्की र उपमेयरमा यशोदा श्रेष्ठलाई तथा रामेछाप नगरपालिकाको मेयरमा लवश्री न्यौपाने र उपमेयरमा सुशीला लामालाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी कांग्रेसले लिखु तामाकोशी गाउँपालिकाको प्रमुखमा केशव महत र उपाध्यक्षमा सरस्वती गुरुङ (खड्का), उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा जितबहादुर कटुवाल र उपाध्यक्षमा सावित्री सुनुवार, गोकुलगङ्गा गाउँपालिकाको अध्यक्षमा काजीबहादुर खड्का (दिनेश) र उपाध्यक्षमा उषा कार्की ९बस्नेत० लाई उम्मेदवार बनाएको छ ।

त्यस्तै दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा मानबहादुर लामा र उपाध्यक्षमा खमला थापामगर, सुनापति गाउँपालिकाको अध्यक्षमा कमान खड्का (दिपेन्द्र) उपाध्यक्षमा शान्ति मोक्तान र खाँडादेवी गाउँपालिकाको अध्यक्षमा नवराज थोकर र उपाध्यक्षमा चण्डिका उप्रेतीलाई उम्मेदवार बनाइएको नेपाली कांग्रेस रामेछापले जनाएको छ ।

136 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal