भोजपुरको अरुणमा एमाले र कांग्रेस छोडेर माओवादीमा पसे, एमालेलाई लगाए किन यस्तो आरोप ?

काठमाडौं । भोजपुरको अरुण गाउँपालिकामा अरु पार्टी छोडेर नेकपा (माओवादी केन्द्र) प्रवेशको लहर चलेको छ ।
पार्टीको गाउँ कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण पनि सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेस छोडेर नेताहरु नगेन्द्र राई, युनिसा राई, अनुराज राई (अरुण गाउँपालिका ६) तथा वडा नम्बर ६ कै रमिता राई एमाले छाडेर नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । वडा नम्बर २ का सुवास श्रेष्ठले पनि एमाले त्यागेर माओवादी भएको जनाएका छन् ।
केही दिनअघिमात्र याङपाङका हर्कमाया शिवा, भरत शिवा र कर्ण आले पनि एमाले छोडेर नेकपा ९माओवादी केन्द्र० मा प्रवेश गरेका थिए । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै एमालेले जनतालाई झुक्याएको र छलछामको राजनीतिमात्र गरेको आरोपसमेत लगाएका थिए । वडा नम्बर ७ का वडाध्यक्षसमेत रहेका पार्टीका गाउँ कमिटी अध्यक्ष डिल्लीराम अधिकारीले पार्टीप्रति जनताको आस्था बढेको बताए । उनले अझै पनि केही पार्टी र व्यक्तिले माओवादीको विरुद्धमा भ्रम सिर्जना गरेको आरोप लगाएका छन् । ‘माओवादीले जनताका पक्षमा काम गरेको छ, यसलाई अब थप बुझाउनु जरुरी छ’ अधिकारीले भने ‘अबको निर्वाचनमा यो गाउँपालिकामा मात्र होइन जिल्लामा नै पार्टीले राम्रो नतिजा ल्याउने छ ।’
ताजा

घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
घोराहीमा गठबन्धनलाई हराउँदै एमालेका चौधरी विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
तालमेलका कारण निर्वाचन परिणाम उत्साहजनक आयोः शर्मा
२०७९ जेष्ठ ५ गते, बिहीबार
चाँनगुनारायण– ७ मा राप्रपाबाट श्रेष्ठ विजयी
२०७९ जेष्ठ ५ गते, बिहीबार
काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
बाँसगढी नगरपालिकामा एमाले विजयी
२०७९ जेष्ठ ४ गते, बुधबार
काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि
२०७९ जेष्ठ ४ गते, बुधबार
मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर
२०७९ जेष्ठ ४ गते, बुधबार
भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए
२०७९ जेष्ठ ४ गते, बुधबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार