बिजय र निसा केसीको “पिपलु” सार्वजनिक (भिडियो सहित)

२०७८ चैत्र ५ गते, शनिबार


काठमाडौं । रोजगरिको सिलसिलामा अस्ट्रेलियामा रहेका गायक बिजय केसी र निसा केसीको नयाँ संगीतिक कोसेली पिपलु सार्वजनिक भयको छ ।
आफु जहाँ भएपनि संगीतिक क्षेत्रलाई माया मार्न नसकेको भन्दै स्रोतामाझ नयाँ कोसेली पिपलु बजारमा ल्याएको केसीले बताए । निसा केसी र बिजय केसीको आवाजमा रहेको पिपलुमा शिव हमालको शब्द र संगीत रहेको छ । मौसम हिमानीको निर्देशनमा बजारमा आएको गीतमा नबराज उप्रेतिको छायाकंन, मनोज कार्किको सम्पादन रहेको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र बिना राउतको अभिनय रहेको छ उक्त गीत शिव हमाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

207 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal