लायन्स क्लब अफ काठमाडौ नयाबजारद्वारा १६ महिने बालक मानन्धरलाई आर्थिक सहयोग प्रदान

२०७८ फाल्गुन ३० गते, सोमबार

काठमाडौं । लायन्स क्लब अफ काठमाडौ नयाबजारद्वारा स्पाइनर मस्कुलर एट्रोफी रोगबाट पिडित १६ महिने बालक सनम मानन्धरको उपचारको लागि ३४८६०/- आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
मानन्धरलाई उपचारको लागि बिदेश लैजानु पर्ने तर आर्थिक अवस्था निकै कमजोर भएका कारण लैजान नसकिएकोले केही राहत होस् भनेर आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष गणेश जि.सी.ले यस अनलाइनलाई बताए ।
जन्मदै दिर्घरोग लागेका मानन्धर उपचारको पर्खाइमा रहेको र उपचारको लागि बाहिर लैजानु पर्ने र आर्थिक अवस्था कमजोर भएकै कारण लैजान नसकेको मानन्धरका आफन्तले बताए ।


नेपालमा आजसम्म ३ जनामा मात्र यस्तो रोग देखिएको र एउटै औषधीको मूल्य लगभग ५ लाख लाग्ने र भारतबाट मगाउदै गरेको बताउदै अन्य सहयोगीहरुलाइ पनि आफ्नो बाबुको उपचारमा सहयोग गर्न अपिल समेत गरे । यसरी जन्मिदै रोग लागेर बसेका अक्सिजन लगाइरहनु पर्ने बाध्यता मानन्धरलाई देखेपछि आफू निकै दुखी भएको र अन्य लायन्स क्लब तथा सहयोगीहरुलार्इ समेत सहयोगको लागि क्लबका सस्थापक अध्यक्ष तथा ३२५ बि १ का डिपुटी चिफ एडभाइजर हसन कुमार गोपालीले बताए ।

कार्यक्रममा क्लबका पूर्ब अध्यक्षहरु उर्मिला थापा बचन खड्का प्रथम उपाध्यक्ष दिपु खड्का आजिबन सदस्य रामप्रसाद न्यौपानको समेत सहभागी रहेको थिथो ।

241 Views

One thought on “लायन्स क्लब अफ काठमाडौ नयाबजारद्वारा १६ महिने बालक मानन्धरलाई आर्थिक सहयोग प्रदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal