नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रामशरण देउजाद्वारा उम्मेदवारी घोषणा

२०७८ फाल्गुन २७ गते, शुक्रबार

काठमाडौं । नेपाल निर्माण ब्यवसायी महासंघको आज र भोलि हुने १२औं अधिवेशनमा महासंघका पूर्वमहासचिव रामशरण देउजाले उम्मेदवारी घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै देउजाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै देउजाले बिकराल समस्याको बीच निर्माण व्यवसायी रुमालिएको भन्दै उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याउनको लागि आफुले उम्मेदवारी दिन लागेको बताए । उनले भने,‘निर्माण व्यवसायमा बिकराल समस्या छन्, समस्यामा रुमालिएको उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याएर निर्माण उद्योगीहरुलाई पुर्वः ताजगी गराउन मैले उम्मेदवारी दिन लागेको हो ।’ पुर्वअध्यक्षसहित सर्वसम्मत प्रयास रहेसम्म आफु र आफ्नो उम्मेदवारी बाधक नहुने पनि उनले स्पष्ट पारेका छन् ।
आफूले अप्रत्यक्ष रुपले २०४३ र प्रत्यक्ष रुपले २०४७ सालदेखि निर्माण व्यवसायीको रुपमा निरन्तर सम्लग्न रहेको पनि देउजाले उल्लेख गरे । स्वः अध्यक्ष सरद गौचन र आफु महासचिव हुँदा साना व्यवसायीको हितको लागि काम गर्ने सिलशिलामा २ करोड सम्मको निर्माण कार्यहरुमा कुनै पनि योग्यता नचाहिने नियम संसोधन गर्न सफल देउजाले जिकिर गरे ।
उनले लामो समयदेखि आफुले आर्जन गरेको अनुभवको आधारमा महासंघलाई अगाडी बढाउने समेत प्रतिवद्धता व्यक्त गरे । महासचिव हुँदा पनि साना व्यवसायीहरुको समस्यामा आफु केन्द्रित भएको र उनीहरुको हकहितको लागि काम गर्दै आएको सुनाउँदै अध्यक्षमा निर्वाचित भएमा यसलाई निरन्तरता दिने स्पष्ट पारे ।
उनले अहिले समग्र निर्माण उद्योग अस्वच्छ अविश्वसनिय दररेट कबोल गर्ने प्रतिस्पर्धामा रुमलिएको भन्दै दुःख प्रकट गरे । उनले भने,‘अविश्वसनिय दरररेट कबोल गर्ने गरेको कारण अस्वच्छ प्रतिस्पर्धाले निर्माण उद्योगमा प्र्रश्रय पाएको छ यसलाई हटाउनुपर्छ ।’

12 Views

ताजा

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

बाँसगढी नगरपालिकामा एमाले विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि

२०७९ जेष्ठ ४ गते, बुधबार

मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर

२०७९ जेष्ठ ४ गते, बुधबार

भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए

२०७९ जेष्ठ ४ गते, बुधबार

धादिङको धुनिवेंसी नगरपालिका मेयरमा एकीकृत समाजवादीको विजयी

२०७९ जेष्ठ ३ गते, मंगलवार

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

२०७९ जेष्ठ ३ गते, मंगलवार

गगन थापाको वडामा पनि बालेन अगाडि

२०७९ जेष्ठ ३ गते, मंगलवार

लोकप्रिय

मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही

२०७९ बैशाख २७ गते, मंगलवार

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal