बलिउड महानायक अमिताभ बच्चनको शिरमा नेपाली ढाकाटोपी

२०७८ फाल्गुन २३ गते, सोमबार

काठमाडौं । बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन् । सोमबार आफ्नो इन्स्टाग्राम मार्फत उनले सार्वजनिक गरेको एक तस्बिर उनलाई नेपाली ढाकाटोपी लगाएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक गर्दै उनले लेखका छन्, ‘केटीको केटीको’ । तस्बिरमा उनका दुई हात कम्बरमा राख्दै उनी हर्षित मुद्रामा देखिएका छन् ।

उनको उक्त तस्बिर पोस्टलाई नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति देखाएको सम्मान भन्दै धन्यवाद दिइरहेका छन् । टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा बेलाबेलामा नेपालका बिभिन्न विषयका प्रश्न बनाउँदै आएका बच्चनले नेपाली ढाका टोपी शिरमा सजाएको सम्भवतः यो पहिलो होला । उनले ढाकाटोपी लगाउनुको उदेश्य भने खुलाएका छैनन् । (एजेन्सी)

108 Views

ताजा

नेपाल पत्रकार महासंघ ६९ वर्षमा प्रवेश

२०८० चैत्र १६ गते, शुक्रबार

नेपाल पत्रकार महासंघ ६९ वर्षमा प्रवेश

२०८० चैत्र १६ गते, शुक्रबार

सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन

२०८० चैत्र १६ गते, शुक्रबार

बस दुर्घटनामा ४५ जनाको मृत्यु

२०८० चैत्र १६ गते, शुक्रबार

आजबाट एसइई शुरु

२०८० चैत्र १५ गते, बिहीबार

फेरि भेटियो कोरोनाः उपत्यकामा १२ जनामा पुष्टि

२०८० चैत्र १४ गते, बुधबार

मुगुमा बलेरो दुर्घटना हुँदा दुईको मृत्यु

२०८० चैत्र १४ गते, बुधबार

‘मिस नेपाल २०२४’ का लागि आवेदन खुला

२०८० चैत्र १४ गते, बुधबार

सहकारी ठगीमा मेरो नाम छैन : गृहमन्त्री लामिछाने

२०८० चैत्र १४ गते, बुधबार

अर्को हप्ता पूर्वराजा ज्ञानेन्द्र शाह कर्णाली जाँदै

२०८० चैत्र १४ गते, बुधबार

कसैलाई छोड्दिन, बरु मै छोड्छुः गृहमन्त्री लामिछाने

२०८० चैत्र १४ गते, बुधबार

लोकप्रिय

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal