बिदेशबाट पैसा पठाउन लगाएर ट्याक्सी ड्राइभर माधव कार्कीसँग घुम्थिन् रमिना श्रेष्ठ
काठमाडौँ । भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारले भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका थिए । उनीहरुको ५ बर्षिय छोरा समेत छन । उनकी श्रीमती रमिना श्रेष्ठ सम्पर्कविहिन भएको ३ महिना भएको छ । सुनुवार साढे ३ बर्ष देखी दक्षिण कोरियामा छन् ।
पुष्पकी श्रीमतीको भाइ र बहिनीलाई ऋणस्वरुप पठाएको पैसा पनि फिर्ता पाउन सकेको छैन । माइती पक्षले भने पुष्पको फोन कल ब्लक लिस्टमा राखेको बताए । केही महिना अघी उनकी श्रीमतीले आफ्नो ट्याक्सी ड्राइभर दोलखाका माधव कार्की ब्वाइफ्रेण्ड रहेको बताएकी थिइन ।
श्रीमान विदेश गएको ६ महिनापछी आफु रिलेशनमा रहेको र साँढे २ बर्ष भैसकेको कुरा उनकी श्रीमतीले बताएकी थिइन । चाबहिल, ललितपुरका गेस्ट हाउसमा आफ्नो ब्वाइफ्रेण्डसँग कयौ रात बिताएको समेत उनकी श्रीमतीले बताएकी थिइन । रमिनाले अनेक बहाना बनाएर निहुँ निकालेर झगडा गरीरहिन । उनै पुष्पलाई बेला बेलामा माफि माग्दै पैसा पठाउन लगाइरहन्थिन र माधव कार्कीसँग घुम्मिरहन्थे । डेढ बर्ष अघी पुष्पले पठाएको करिब ८० लाख रुपैयाँमध्ये ५३ लाखले यता पुष्पकी श्रीमतीले जग्गा लिए र उनको नाम पास गरिन । पुष्पले सबै कुरा थाहा पाएपछी आफ्नो सम्पती र छोरा फिर्ता मागे ।
अनी श्रीमती रमिना सम्पर्कबिहिन बनिन । माधव कार्की काठमाडौँको गौरिघाटस्थित बसोबास गर्दै आएको पाइएको छ । ललितपुरको ठइबस्थित डेरा गरेर बस्दै आएका रमिना श्रेष्ठ डेरामा नभएको समेत जानकारी प्राप्त भएको छ । मेलमिलापको लागि धेरै पट्क कोशीस गर्दा पनि रमिना श्रेष्ठ र आफन्तबाट भने केही प्रतिकृया नदिएको बताएको छ । पुष्प सुनुवारले रमिना श्रेष्ठसँग कुरा गर्दा माधव कार्कीसँग आफुहर छुट्नै नसक्ने र धेरै सहयोग गरेको समेत सुनाएको थियो ।
आफु बिदेशमा मरिमरी दुस्ख गर्नु र श्रीमतीले यता अर्कैसँग अनैतीक सम्बन्ध कायम गर्नु पक्कै पनि गलत कुरा होइन भन्न सकिन्न । परपुरुषसँग अनैतीक सम्बन्ध कायम गरी पुष्पका आफन्तसँग रमिना श्रेष्ठ गाली गलौजमा समेत उत्रेको भनाइ छ ।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





