नेचाली सर्जक टुपेन मगरको प्रकृतिको उपहार ‘माटोको माया’ गीति भीडीयो सार्बजनिक

२०७८ माघ २४ गते, सोमबार

सोलुखुम्बु। जिल्लाको दक्षिणी भेगमा अवस्थित नेचासल्यानको माटोले जन्माएका सर्जक टुपेन मगरको सृजना “माटोको गीत” बोलको गीत सार्वजनिक भएको छ ।

वसन्त पञ्चमीको अवसर पारेर आइतबार राजधानी काठमाडौंमा युट्युवमार्फत सार्बजनिक गरिएको गीतकार मगरको उक्त गीतको लिरिकल भिडियोमा जन्मभूमि नेचासल्यानको सुन्दरताको व्यापक चर्चा गरिएको छ।

गीतमा नेचाली माटोले नै जन्माएका संगीतकार जसिहाङ राईले संगीत भरेका छन् भने संगीत संयोजन पवनवाङ लामाको छ।चर्चित गायक राजेशपायल राई र आयिका मेलिना राईको सुमधुर स्वरमा रहेको उक्त गीत निकै नै कर्णप्रीय छ।

गाउँले इन्टरटेनमेन्टको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको लिरिकल भिडियो गंगाराम राईले सम्पादन गरेका छन् । नेपाली गायन क्षेत्रका शिखर गायक–गायिकाको सशक्त गायन भएको यो गीत सबैखाले दर्शक श्रोताले सुन्न र हेर्न लायक रहेको इन्टरटेन्मेण्टले बताएको छ।

गीतकार मगर हाल हङ्कङ बस्दैआएका छन् । हङ्कङ बसाइ भए पनि नेपाली गीत–संगीतमा उनकोे उपस्थिति रहँदै आएको छ ।

280 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal