११ बुँदे माग राख्दै जनमत पार्टीद्वारा पूर्व–पश्चिम राजमार्ग ठप्प
२०७८ माघ २० गते, बिहीबार

काठमाण्डौ । सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ ।
किसान हकहितका लागि भन्दै गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा यातायात ठप्प भएको छ।
यस्तै, राजमार्ग बन्द हुँदा मधेस प्रदेश हुँदै पूर्व-पश्चिम जाने आउने लामो दूरीका गाडी पनि चल्न सकेको छैन । राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । जनमत पार्टीले किसानलाई समयमा नै मल उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ ।
17 Views
ताजा

चागुनारायण ८भक्तपुरमा राप्रपाको जीत सुनिश्चित
२०७९ बैशाख २३ गते, शुक्रबार
चागुनारायण ८भक्तपुरमा राप्रपाको जीत सुनिश्चित
२०७९ बैशाख २३ गते, शुक्रबार
माओवादी त्यागी राप्रपाको वडा अध्यक्ष उम्मेदवार
२०७९ बैशाख २० गते, मंगलवार
म कुनै पनि हालतमा ब्याक हुन्नः कांग्रेस नेता जगन्नाथ पौडेल
२०७९ बैशाख १६ गते, शुक्रबार
मतगणनास्थलमा सीसी क्यामेरा अनिवार्य
२०७९ बैशाख १६ गते, शुक्रबार
मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग
२०७९ बैशाख १६ गते, शुक्रबार
उमेदवारी फिर्ता गराउन धम्की नदिनूः निर्वाचन आयोग
२०७९ बैशाख १६ गते, शुक्रबार
‘बागी’ उम्मेदवारहरुलाई पार्टीबाट निष्कासन गर्ने कांग्रेसको चेतावनी
२०७९ बैशाख १६ गते, शुक्रबार
आज साँझ ५ बजे अन्तिम नामावली प्रकाशन
२०७९ बैशाख १६ गते, शुक्रबार
महेश बस्नेतले दिए गगन थापालाई बोकाको संज्ञा
२०७९ बैशाख १५ गते, बिहीबार
स्थानीय निर्वाचन स् भोट माग्दै घरदैलोमा उम्मेदवार
२०७९ बैशाख १५ गते, बिहीबारलोकप्रिय
दाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?
२०७८ असार २४ गते, बिहीबार