मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल विजयी

२०७८ माघ १८ गते, मंगलवार

काठमाडौँ । मरिससविरुद्धका दोस्रो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल विजयी भएको छ । मंगलबार बेलूकी सकिएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको छ । नेपालको जितमा सुजल श्रेष्ठले खेलको १० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

त्यसपछि पहिलो र दोस्रो हाफमा नेपालले केही सुन्दर मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेन । खेल मैत्रीपूर्ण भएपनि केही तनावपूर्ण रह्यो । मरिससका दुई खेलाडीले रातो कार्ड पाउँदा नेपालका एक जना खेलाडीले रातो कार्ड पाएका थिए ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण फुटबलमा पनि नेपाल १–० गोलले विजयी भएको थियो ।

236 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal