पूर्वमिस अमेरिका चेल्सीले गरिन् आत्महत्या

काठमाडौं । पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । आइतबार बिहान क्रिस्टले आत्महत्या गरेको उनको परिवार र न्युयोर्क प्रहरीले जनाएको हो ।
न्यू योर्क सिटीको प्रहरी विभागका अनुसार ३० वर्षीया क्रिस्टले म्यानहटनस्थि एक भवनबाट हाम फालेर आत्महत्या गरेकी हुन् । आत्महत्या गरेर आफ्नै ज्यान लिएकी उनले २०१९ मा मिस अमेरिकाको ताज जितेकी थिइन् ।
क्रिस्टले आत्महत्या गर्नुअघि आफ्नो एक तस्वीरसहित इन्स्टाग्राममा ‘यो दिनले तपाईंको जीवनमा आराम र शान्ति छाओस्’ भनेर लेखेको सीएनएनले जनाएको छ ।
अमेरिकाको न्याय प्रणालीमा सुधारको माग गर्दै अभियान चलाएकी क्रिस्ट वकिल समेत हुन् ।
यसबाहेक उनी ह्वाइट कलर ग्लाम नामक फेसन ब्लग समेत सञ्चालन गर्दै आएकी थिइन्। साथै, उनले मनोरञ्जनात्मक न्युज साइट एक्ट्राटिभीमा समेत संवाददाताको रुपमा काम गरेकी थिइन्। (एजेन्सी)
ताजा

चागुनारायण ८भक्तपुरमा राप्रपाको जीत सुनिश्चित
२०७९ बैशाख २३ गते, शुक्रबार
चागुनारायण ८भक्तपुरमा राप्रपाको जीत सुनिश्चित
२०७९ बैशाख २३ गते, शुक्रबार
माओवादी त्यागी राप्रपाको वडा अध्यक्ष उम्मेदवार
२०७९ बैशाख २० गते, मंगलवार
म कुनै पनि हालतमा ब्याक हुन्नः कांग्रेस नेता जगन्नाथ पौडेल
२०७९ बैशाख १६ गते, शुक्रबार
मतगणनास्थलमा सीसी क्यामेरा अनिवार्य
२०७९ बैशाख १६ गते, शुक्रबार
मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग
२०७९ बैशाख १६ गते, शुक्रबार
उमेदवारी फिर्ता गराउन धम्की नदिनूः निर्वाचन आयोग
२०७९ बैशाख १६ गते, शुक्रबार
‘बागी’ उम्मेदवारहरुलाई पार्टीबाट निष्कासन गर्ने कांग्रेसको चेतावनी
२०७९ बैशाख १६ गते, शुक्रबार
आज साँझ ५ बजे अन्तिम नामावली प्रकाशन
२०७९ बैशाख १६ गते, शुक्रबार
महेश बस्नेतले दिए गगन थापालाई बोकाको संज्ञा
२०७९ बैशाख १५ गते, बिहीबार
स्थानीय निर्वाचन स् भोट माग्दै घरदैलोमा उम्मेदवार
२०७९ बैशाख १५ गते, बिहीबारलोकप्रिय
दाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?
२०७८ असार २४ गते, बिहीबार