युवा उद्यमी सुदर्शन राज शर्मा अन्तराष्ट्रिय उत्कृष्ट अध्यक्ष–२०२२ बाट सम्मानित
काठमाडौँ । नेपालका युवा उद्यमी सुदर्शन राज शर्मा “अन्तराष्ट्रिय उत्कृष्ट अध्यक्ष–२०२२” पुरस्कारबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय शिक्षा ओलम्पियाड्स र स्पेस (कला, संस्कृति र शिक्षाको स्थायीत्वको लागि समाज) संस्थाले यही १६ जनवरीमा भारतको नयाँ दिल्लीमा आयोजना गरेको इन्टरनेशनल लिडर्स एण्ड एचिभर्स अवार्डले नेपालका युवा उद्यपी शर्मालाई उक्त अवार्ड प्रदान गरेको हो ।
उद्यमी शर्माले यो यसअघि नेपाल सरकारबाट युवा व्यावसायी पुरस्कार पनि पाईसकेका छन् । निर्देशक तथा अध्यक्ष, प्रध्यापक तथा उपप्रध्यापक, प्रोफेसर, शिक्षक, उद्यमी लगायतका विभिन्न शिर्षकमा आयोजकहरुले २५ देशका उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरेको हो ।
विभिन्न व्यावसायिक क्षेत्रहरूमा उपलब्धि हासिल गर्नेहरूका लागि चासोको विषयलाई सम्बोधन गर्दै यी दुई संस्थाले उक्त अवार्ड कार्यक्रम राखेको हुन् । यसले विभिन्न क्षेत्रहरूमा प्रभावकारी नेतृत्व र उपलब्धिहरूलाई मान्यता दिने तथा प्रशंसा गर्ने हुँदा सोही क्षेत्रमा थप उर्जा लिएर अगाडी बढ्न सहयोग गर्ने आयोजनक संस्थाहरुको विश्वास रहेको छ ।
साथै कार्यक्रमले सहभागीहरूलाई आफ्नो काम र सन्देश विश्वभरका चासो राख्ने व्यक्ति तथा संस्थामा पुर्याउन सहयोग गर्ने छ ।

यस कार्यक्रमले प्रभावकारी नेतृत्व र उपलब्धिलाई मान्यता तथा प्रशंसा गर्ने पुरस्कारका साथसाथै, समकालीन समयमा प्रभावकारी नेतृत्वः समस्याहरू र चुनौतीहरूको महत्त्वपूर्ण वर्तमान विषयवस्तुमा सम्मेलन मार्फत व्यावसायिक विकासको लागि अवसर प्रदान गरेको छ ।
उक्त सम्मेलनमा प्रसिद्ध, अनुभवी, प्रेरणादायक वक्ताहरूको सहभागि रहेको थियो । साथै उक्त कार्यक्रममा २५ भन्दा बढी देशबाट २ सय पचास भन्दा बढी सहभागि रहेको थिए ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





