मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्र १ हजार जनालाई रोजगारी दिने
काठमाडौं । मिडिया निपोज ग्रुप अफ कम्पनीले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने जनाएको छ । आज रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कम्पनीको अध्यक्ष सरोज जंग पोखरेलले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने उद्घोष गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले ५ वर्ष भित्रमा ५० हजार जना काम सक्ने दक्ष जनशक्ति आफुले तयार गर्ने बताए । उनले आफुले गरेको आम्दानीको ६० प्रतिशत रकम निपोज फाउण्डेशनलाई दिने पनि घोषणा गरे ।
उनले भारत, अष्ट्रेलिया, क्यानडा लगायतका धेरै देशहरुबाट सम्बन्धन लिएर फाउण्डेशन अगाडी बढ्ने बताए ।
आर्थिक रपर्यटन विकास गर्न संखुवासभा जिल्लामा शाखा कार्यालय खोल्ने तयारीमा रहेको जानकारी दिँदै पोखरेलले देशबाहिर पनि शाखा खोल्ने योजना रहेको सुनाए । उनले शिक्षा तथा प्रविधि मन्त्रालय र श्रम तथा रोगजार मन्त्रालयसँग समन्वय गरि अघि बढ्ने बताउँदै भने, ‘यसको बारेमा सम्बन्धित मन्त्रालय र मन्त्रीहरुसँग मेरो कुरा भइसकेको छ ।’ उनले नेपालको शिक्षा प्रणाली परिवर्तत गरी दक्ष र अनुभवि कामदार उत्पादन गर्ने बताए ।
फाउण्डेशनले विद्यालय, कलेज र देशविकासको लागि मुल आधार बनाएर अगाडी बढ्ने पनि जानकारी दिए । यसको साथै बुवा आमा नभएका बालबालिकाहरुलाई स्नाकोत्तरसम्म निशुल्क शिक्षा दिने पनि प्रतिवद्धता दिए । आफ्ना कामदारलाई अगाडी बढाउने उद्देश्यले घर, गाडी, मोवाइलको सुविधा दिने पनि उनले जानकारी दिए । उनले फाउण्डेशनले असहाय बृद्ध÷बृद्धा आमा बुवाको छोरा बनेर सहयोग गर्ने पनि उल्लेख गरे ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





