ट्रिनीटी साकोसको १२औं वार्षिक साधारणसभा सम्पन्न
काठमाण्डौ ।
काठमाण्डौ महानगरपालिका वडा १६ कार्यलय रहेको ट्रिनीटी बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हसन कुमार गोपालीको सभापतित्वमा सभा सम्पन्न भएको हो ।कायक्रममा काठमाण्डौ जिल्ला बचत संघका सन्चालक अर्जुन भट्टराई र रास्ट्रीय सहकारी बैंकका नयाबजार शाखा प्रमुख लोकेन्द्र के. सिले समेत शुभकामना मन्तब्य राखेका थिए ।

सभामा अध्यक्ष गोपालिले समुदाय र सदस्यको हित हुने कार्यक्रम गरी सदस्यमा आधारित नमूना सहकारीको रुपमा छवि निर्माण गर्न सकेको बताए ।संस्थाले सदस्यहरुको सामाजिक तथा आर्थिक उत्थानका साथै विविध सामाजिक गतिविधि समेत सञ्चालन गर्दै आएको सो अवसरमा उनले जानकारी दिए ।

आ।व। २०७८।७९ को कार्ययोजना प्रस्तुत गर्दै उनले शेयरपुँजी वृद्धि गर्दै जाने, कर्मचारीको क्षमता अभिवृद्धिकाल लागि पुनर्ताजगी तालिम सञ्चालन गर्ने, संस्थामा आवद्ध सदस्य एवं विभिन्न समितिमा रहेकाहरुलाई क्षमता अभिवृद्धि गर्ने, एसएमएस मोबाइल बैंकिङ लगायताका सुविधा थप गर्ने र सदस्यहरुलाई उद्यमी बनाउन उद्यमशीलता तालिम सञ्चालन गरी प्रोत्साहन गर्ने योजना रहेको गोपालिले उल्लेख गरे ।

सभामा संस्थाका सचिव दिपु खड्काले आ.व. २०७७।७८ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोभिड १९ महामारीमा तनाव व्यवस्थापन, तरलता व्यवस्थापन र ऋण लगानी सम्बन्धी अन्तरक्रीया विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताए ।
ताजा
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबार
झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु
२०८३ श्रावण ११ गते, सोमबार
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
२०८३ श्रावण ११ गते, सोमबार
मःमभित्र कपाल, कारवाही होला त ?
२०८३ श्रावण ११ गते, सोमबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





