आज त्रिविको ४७ औँ दीक्षान्त समारोह
२०७८ पुष ५ गते, सोमबार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउँदै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने भएका छन् । प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ ।
135 Views