पौडेलद्वारा राजनीति छाड्ने चेतावनी

२०७८ मंसिर २२ गते, बुधबार

काठमाडौैँ । नेपाली काँग्रेसको महाधिवेशनमा रामचन्द्र पौडेलले सभापतिको एक मात्र उम्मेद्वार बनाउन प्रकाशमान सिंह र शेखर कोइरालालाई दबाब दिएका छन् ।
चाक्सीबारी बैठकमा पौडेलले आफ्नो समूहबाट सिंह र कोइराला दुवै सभापतिको उम्मेद्वार भएको अवस्थामा राजनीति नै छाड्नेसम्मको चेतावनी दिएका हुन् ।
बैठकपछि रामशरण महतले भने, ‘उहाँहरु जो पनि उठ्छु भन्नु हुन्छ, प्रकाशनमान जी पनि त्यही भन्ने, शेखर जी पनि त्यहीँ भन्ने। त्यस्तो अवस्थामा रामचन्द्रले भन्नुभयो– तपाईंहरु दुवैजना उम्मेद्वार हुने हो भने म पार्टीरराजनीति नै छाडेर घरमा बस्छु।’

227 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’

२०८३ आश्विन १६ गते, शुक्रबार

भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न

२०८३ आश्विन १६ गते, शुक्रबार

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८३ आश्विन १२ गते, सोमबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना

२०८३ आश्विन १२ गते, सोमबार

देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध

२०८३ आश्विन १२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal