लायन्स क्लब अन्तरास्ट्रिय district ३२५ बि १ नेपालको दोस्रो क्याबिनेट मिटिङ सम्पन्न

२०७८ मंसिर १८ गते, शनिबार

काठमाडौं । लायन्स क्लब अन्तरास्ट्रिय district ३२५ बि १ नेपालको दोस्रो क्याबिनेट मिटिङ आज सम्पन्न भएको छ । पास्ट इन्टरनेशनल डाइरेक्टर सन्जय खेतानको प्रमुख आतिथ्यमा महानायक राजेश हमाल तथा आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटिको विशेष आथित्यतामा करिब २२०० लायन्स लिडरहरुको उपस्थितिमा काठमाडौको प्रज्ञा भवनमा भैरहेको छ ।


बिगत ५० बर्स अगाडि पुर्ब प्रधानमन्त्री मातृका प्रसाद कोईरालाले भित्र्त्राउनु भएको लायन्स हाल आयर ४६ हजार सदस्य र ४ वटा मष्कतचष्अत रहेको छ । लायन्स सदस्यको वृद्धिसँगै आगामी बर्षबाट १५ वटा district हुन गइरहेको र यो भेला नै अन्तिम ठूलो भेला भएको सहभागीहरु बताउछन । बर्तमान गभर्नर विशेश्वर आचार्यको मुख्य कार्यक्रम अन्तरगर १६ जिल्लामा नमुना गाउँको अवधारणा अन्तर्गत सुरु भैसकेको जानकारी गराउनु भयो । कार्यक्रम गभर्नरले बिगत ५ महिनामा सामाजिक काममा विशेष कार्यक्रम गरे बापत लायन्सहरुलाई पनि सम्मान गरिएको छ ।

222 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal