२०–२० विश्वकपः इंग्ल्याण्डलाई हराउँदै न्यूजिल्याण्ड फाइनलमा

२०७८ कार्तिक २५ गते, बिहीबार

काठमाडौं । न्यूजिल्याण्ड जारी २०–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अबुधाबीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डलाई पाँच विकेटले पराजित गरेर न्यूजिल्याण्डले फाइनलमा स्थान बनाएको हो ।
इंग्ल्याण्डले प्रस्तुत गरेको १६७ रनको लक्ष्य न्यूजिल्याण्डले १९ ओभरमा मात्रै पाँच विकेटको क्षतिमा भेट्टाएको हो ।
न्यूजिल्याण्डको जितमा डारल मिचेलले ४७ बलमा नटआउट ७२ रनको योगदान दिए । यस्तै डेभन कनवेले ३८ बलमा ४६ तथा जिमी निशमले ११ बलमा २७ रन बनाए।
पहिले ब्याटिङ्ग गरेको इंग्ल्याण्डले चार विकेटको क्षतिमा १६६ रन बनाएको थियो । उसका लागि मोइन अलीले ३७ बलमा नटआउट ५१, डविड मालनले ३० बलमा ४१ तथा जोस बट्लरले २४ बलमा २९ रन बनाएका थिए ।

243 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal