१३ गते नमस्ते नेपाल मल्टिपर्पोज कम्पनीको साधारणसभा

२०७८ कार्तिक ११ गते, बिहीबार

काठमाडौं । ‘आफै मालिक आफै कामदार ज्याला र मुनाफाको हकदार’ भन्ने मुल नाराका साथ २०७४ सालबाट संचालित नमस्ते नेपाल मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालीले चौथो साधारण सभा आगामी १३ गते सम्पन्न गर्न लागेको छ ।
लिखु गाउँपालिकाका प्रमुख धु्रब श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न हुन लागेको साधारण कम्पनीको कर्मथलो लिखु ६ थाङ्सिङमा हुने र सबै शेयर सदस्य उपस्थित हुने सबैलाई निमन्त्रणा गरिसकेको र कुनै कारणबस निमन्त्रणा नपुगेका साथिहरुलाई यसै सुचना मार्फत उपस्थित हुन समेत अध्यक्ष रामसरण बानियाँले बताए । कम्पनीले आफ्नै नाममा ५२ रोपनी जग्गा खरिद गरी ४ वटा कुखुराको खोर, २ वटा खसी बाख्राको खोर २ वटा कालिजको खोर बनाई सन्चालन गरेको र भविष्यामा होमस्टे सन्चालन गर्ने माछा मौरी बट्टाइ पालन गर्नुका साथै आधुनिक कृषि खेती समेत गर्ने कम्पनी सचिव तेज बहादुर श्रेष्ठले बताए साधारसभा पछि नयाँ नयाँ योजना ल्याउने र शेयर सदस्यलाई मुनाफा बितरण गर्ने अध्यक्ष बानियाले बताए ।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal