सलबलाउँदै राजावादीहरु

२०७८ कार्तिक ११ गते, बिहीबार

काठमाडौं । राजनीतिक अस्थिरता बढ्दै जाँदा पूर्वराजा ज्ञानेन्द्रको पक्षमा आवाज उठाउनेहरु सल्बलाउन थालेका छन् । ज्ञानेन्द्रलाई राजा नै मान्दै आएका उनीहरु गणतान्त्रिक व्यवस्था जनताको भावनाविपरीत भएको र यसले निकास दिन नसक्ने पक्षमा देखिएका छन् ।
पूर्वराजाले भनें आफ्नो सक्रियता देखाएका छैनन् । उनी जनताले फेरि पनि आफ्नो महत्व बुझे भने राजा भएर फर्केर आउने भन्दै आएका छन् । नेपालमा गणतन्त्र घोषणा भएपछि विवादरहित ढंगले दरवार छोडेर हिँडेका ज्ञानेन्द्रको पक्षमा विभिन्न अभियानहरु चलिरहेका छन् । ती अभियानमा ज्ञानेन्द्रको कुनै समर्थन र सहयोग नभए पनि मानिसहरु स्वतस्फूर्त ढंगले लागेका छन् । वर्तमान राजनीतिक अवस्था संकटग्रस्त भएकाले उनीहरु राजसंस्थामात्र एकमात्र विकल्प हो भन्दै आएका छन् । दलहरुले जनताको भावनाविपरीत काम गरेकाले पनि यी दलहरुभन्दा त राजसंस्था नै ठिक रहेछ भन्ने एक ढंगको मानसिकता पनि मानिसहरुको रहेको बुझिन्छ । राजसंस्थाले कहिल्यै पनि देशको अहितमा काम नगर्ने भएकाले पनि मानिसहरुले त्यो विकल्प रोज्न थालेका हुन् । गणतन्त्र र संघीयता पनि देशको लागि अफाप भइसेकेको छ । गणतन्त्रका नाममा राजनीतिमा गरिएको मनपरी र संघीयताले देश र भूगोललाई विभाजन गरेकाले पनि आम मानिसमा यो व्यवस्थाप्रति अरुची बढ्नु स्वाभाविक नै हो । पूर्वराजा भनें आफ्नो अभियानमा सहयोग गर्नेलाई धन्यवाद दिँदै बसेका छन्, उनले तत्काल राजा भएर फर्किने सोचे पनि नसोचे पनि समयले अवश्य पनि आफ्नो पक्षमा माहौल बनाउला भन्नेमा उनी आशावादी भएका छन् ।

167 Views

ताजा

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal