संकटमा प्रधानमन्त्री देउवा

काठमाडौं । देउवा प्रधानमन्त्री भएको १ सय दिन पुगेको छ । यो समयलाई ‘हनिमुन पिरियड’ भनिन्छ । यो समयमा सरकारले खासै नराम्रो काम गरे पनि विरोध गर्न नहुने र सच्चिने मौका दिने प्रचलन नै छ तर देउवाको यो समय पनि त्यत्तिकै बितेको छ ।
देउवाले केही राम्रो काम गरेर आफ्नो छाप राख्नुपर्नेमा बदनामीमात्र कमाएका छन् । संविधान र विधानविपरीत काम गर्दै आएका देउवालाई न त जनताको समर्थन छ न त अन्तर्राष्ट्रिय जगतको नै । सर्वोच्च अदालतको परमादेशको आधारमा प्रधानमन्त्री भएका उनले देशको हितमा भन्दा पनि आफ्नो स्वार्थमा मात्र सरकारलाई दुरुपयोग गर्दै आएका छन् । सरकारलाई पूर्णता दिन नै ८८ दिन लगाएपछि उनलाई हेर्ने जनताको नजर नै राम्रो भएन । उनले सत्तारुढ गठबन्धनबीच नै सहमति खोज्न सकिरहेका छैनन् । आपसी सहमतिको अभावमा सरकार कसरी चल्ने हो त्यसबारे कुनै दृष्टिकोण आउन सकेको छैन । सत्तारुढबीच विभिन्न स्वार्थ भएकाले देउवाले कसैलाई पनि चित्त बुझाउन सकिरहेका छैनन् । आफ्नै सरकार घाँडो भएकाले उनी समयभन्दा अघि नै ‘अर्ली इलेक्सन’ गर्ने सोचमा पुगेका छन् । उनले यसबारे सत्तारुढ दलसँग छलफल गर्ने समेत जनाएका छन् ।
देउवाले आफ्नै पार्टीभित्र पनि चित्त बुझ्ने गरी सरकार चलाउन सकेका छैनन् । देउवाले गरेका प्रत्येक काम कारबाहीमा पार्टीका नेताहरुले विरोध जनाउँदै आएका छन् । देउवाले सरकारलाई कमाउने र पार्टीको महाधिवेशनमा पैसा खर्च गर्नुका साथै सत्ताको आडमा सभापति जित्ने दाउ गरेका छन् । देउवाले सभापति हुनका लागि जस्तोसुकै उपाय पनि अपनाउने भएका छन् ।
ताजा

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
२०८२ असार ३० गते, सोमबार
विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न
२०८२ असार ३० गते, सोमबार
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
२०८२ असार ३० गते, सोमबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार