भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा सुजन सिम्खडा
२०७८ कार्तिक १० गते, बुधबार
गोरखा । नेकपा एमालेको भर्खरै सम्पन्न पालिकाको अधिबेशनबाट भिमसेन थापा गाउपालिका गोरखाको अध्यक्षमा सुजन सिम्खडाको अध्यक्षतामा सर्बसम्मत कमिटि निर्माण भयएको छ ।
एमालेको यहि ६ गतेबाट देसैभरि सुरुभएको महाधिवेशन अन्तर्गर ६ गते वडा हुँदै हिजो पालिकाको अधिबेशन भए हो । चाँडै नै हुनलागेको स्थानिय निवाचनलाई लक्षित गर्दै युबाहरु अगाडि बढको र भविष्यमा पालिकाको निर्वाचन पनि जित्ने अठोट लियएको अध्यक्षले बताउनु भयो ।
156 Views