कास्कीमा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु

२०७८ आश्विन २५ गते, सोमबार

काठमाडौँ । आज कास्कीमा जिप दुघएटना हुँदा ८ जनाको मृत्यु भएको छ । पोखराको हरिचोकबाट पर्यटकीय गाउँ घान्द्रुकमा जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा भएको दुर्घटनामा घटनास्थलमै ८ जनाको मृत्यु भएको हो । प्रहरीको अनुसार एक जनाको भने जीवितै उद्धार गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार घान्द्रुकको कलाभीर भन्ने ठाउँबाट जिप तल मोदी खोलामा खसेको थियो । मृतकको सनाखत हुन नसकेको र ​दशैँको छुट्टीमा पदयात्रामा हिँडेकाहरू दुर्घटना परेको हुने सक्ने प्रहरीले जनाएको छ ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal