रुसमा विमान दुर्घटना, १६ जनाको मृत्यु,
२०७८ आश्विन २४ गते, आईतवार
तास । रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका त्यहाँका स्वास्थ मन्त्रीले बताएका छन् ।
स्वास्थ मन्त्री अलेक्सी कुज्नेट्सोभले प्रारम्भिक जानकारी अनुसार मस्कोको समय आइतबार बिहान ११ बजे तारास्तानमा एल-४१० विमान ‘हार्ड ल्यान्डिङ’ गर्दा दुर्घटना भएको बताए । (एजेन्सी)
139 Views