प्राजातन्त्रको विकल्प छैनः प्रधानमन्त्री

२०७८ आश्विन २४ गते, आईतवार

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प नभएकाले बताएका छन् । पोखरामा गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको दोहोर्‍याए ।
‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, सबैले सुने हुन्छ । कसैले अरु कुनै सपना नदेखे हुन्छ,’ उनले भने । प्रधानमन्त्री देउवाले देशमा संघीयताको पूर्ण कार्यान्वयन गर्नेदेखि विकासका कामलाई अघि बढाउनेलगायत थुप्रै काम बाँकी भएको बताए ।
देशमा रहेका निरअक्षरहरूको तथ्यांक निकाली कार्यक्रम बनाइने देउवाले बताए । गण्डकी प्रदेश साक्षर घोषणा भएपछि अरु प्रदेशका सरकारलाई पनि साक्षर घोषणा गर्न प्रेरणा मिल्ने बताए । शिक्षा नागरिकको मौलिक हक भएको भन्दै नागरिकलाई हक दिने काम सरकारको दायित्व भएको उनले स्मरण गरे ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal