मोतिपुर घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

२०७८ आश्विन २४ गते, आईतवार

बुटवल । अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा बुटवलको मोतिपुरमा प्रहरीसँगको झडपमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । एक जनाको उपचारका क्रममा र दुई जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
मृत्तक तीन जनाको शव भैरहवा मेडिकल कलेजमा राखिएको छ । भैरहवा अस्पतालमा अन्य १० घाइतेको उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रहरीले मृत्तकको नाम र ठेगाना खुलाएको छैन । स्थानीय प्रशासनले मोतिपुरमा कर्फ्यु आदेश जारी गरेको छ ।

278 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal