यमनाथ घिमिरे क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

२०७८ आश्विन ५ गते, मंगलवार

बर्दिया । आज सम्पन्न भएको नेपाली काँग्रेसको वडा स्तरीय निर्वाचनमा बर्दियाको गुलरिया वडा नं. ११ बाट क्षेत्रीय प्रतिनिधिको रुपमा यमनाथ घिमिरे निर्वाचित भएका छन् ।
सानैदेखि राजनीतिमा सक्रिय घिमिरे नेपाली काँग्रेसप्रति निकै झुकाव राख्ने गर्दछन् । पत्रकारिताका साथै समाजसेवामा सक्रिय उनले विगत २ वर्षदेखि लुम्बिनी पत्र राष्ट्रिय दैनिक बर्दियाबाट चलाइरहेका छन् । त्यसका साथै गत फागुनमा भएको पत्रकार महासंघको निर्वाचनमा समेत उनी लुम्बिनी प्रदेशको पत्रकार महासंघमा कोषाध्यक्ष पदमा समेत निर्वाचित भइसकेका छन् ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal