सोलुखुम्बुका सबै निर्वाचित जनप्रतिनिधि एमालेमा, एकीकृत समाजबादी पत्तासाफ
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टी बिभाजनको विपक्षमा दृढतापूर्बक उभिने भएका छन् ।
पूर्बअध्यक्ष आङङिमा लामासहित जिल्ला कमिटीका आधा दर्जन जति सदस्यहरु माधव कुमार नेपालको नवगठित नेकपा एकीकृत समाजबादीमा समाहित भएको घोषणा गरिए पनि निर्बाचित जनप्रतिनिधिहरुले एमाले नछोड्ने भएपछि उनीहरु निराश देखिन पुगेका छन् ।गत स्थानीय तहको निर्बाचनमा सोलुखुम्बुका ८ वटा स्थानीय तहमध्ये नेचासल्यान,सोताङ,माप्यदुधकोशी,खुम्बु पासाङल्हामूमा अध्यक्ष र सोलुदुधकुण्डमा उपमेयरसहित जिल्लामा नेकपा एमालेबाट निर्बाचित १ सय २५ जनप्रतिनिधि निर्बाचित भएका थिए।
सो पार्टीलाई साथ दिने ठुलो चर्चा गरिए पनि माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई अन्ततः एमाले जिल्ला कमिटीको १३ औं पूर्ण बैठकमा सहभागी हुनुभएको छ।पार्टी अन्तरसंघर्षका क्रममा यसअघि नेपाल समूहलाई साथ दिनुभएका राई समानान्तर कमिटीमा प्रदेश कमिटी सदस्यसमेत रहनु भएको थियो।
तर नेपाल समूहले पार्टी बिभाजन गरेर एकीकृत समाजबादी गठन गरेपछि राई सो समूह त्यागेर एमाले बैठकमा सहभागी भएपछि एकीकृत समाजबादीवालाहरु पुरै निराश हुन पुगेका छन् । राई गत निर्बाचनमा जिल्लाको माप्यदुधकोशी गाउँपालिकाको अध्यक्षमा निर्बाचित हुनुभएको थियो।

ताजा
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





