राष्ट्रपति भण्डारीद्वारा २३ गते संसद् अधिवेशन आह्वान
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।
सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ । शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनेबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए । यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि प्रधानमन्त्री देउवाले छलफल गरेका थिए ।
ताजा
चन्द्र भण्डारीद्वारा पार्टी सभापतिमा उम्मेदारी घोषणा
२०८२ मंसिर २४ गते, बुधबार
चन्द्र भण्डारीद्वारा पार्टी सभापतिमा उम्मेदारी घोषणा
२०८२ मंसिर २४ गते, बुधबार
आज भव्यरुपमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
२०८२ मंसिर २४ गते, बुधबार
समाजको ठूलो हिस्सा राज्यसत्ताबाटै संरक्षित र उत्पीडनको शिकार बन्दैः प्रचण्ड
२०८२ मंसिर २४ गते, बुधबार
आज लुम्बिनी र काठमाण्डु भिड्दै
२०८२ मंसिर २४ गते, बुधबार
निर्वाचन आउन ८५ दिन बाँकीः केही मतदानस्थलको पुनरावलोकन गर्दै आयोग
२०८२ मंसिर २४ गते, बुधबार
अन्तिम पटक डडेल्धुराबाटै चुनाव लड्ने शेरबहादुर देउवाको धोको
२०८२ मंसिर २३ गते, मंगलवार
धरौटीमा छुटे जेनजी आन्दोलनका टीओबी प्रदर्शनकारी तेन्जिङ
२०८२ मंसिर २३ गते, मंगलवार
महामन्त्री थापा रोल्पाबाट उम्मेदवार
२०८२ मंसिर २३ गते, मंगलवार
डा. आरजु राणा कैलाली–५ बाट सिफारिस
२०८२ मंसिर २३ गते, मंगलवार
राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौंः लिङदेन
२०८२ मंसिर २३ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





