पौडेलको नेतृत्वमा नयाँँ कार्यसमिति निर्बिरोध निर्वाचित

२०७८ भाद्र १८ गते, शुक्रबार

काठमाडौं । भिमसेन थापा गाउपालिकाको केन्द्र रहेको वडा न ५ को वडा सभापतिमा कुबेर पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ । नेपाली काङ्ग्रेसको आजबाट सुरु भएको अधिवेशनमा हिजो छलफलको सिलसिलामा झडप भए पनी आज वडा सभापतिलगायत क्षेत्रीय प्रतिनिधि सबै पदमा निर्बिरोध निर्वाचित भयको निर्वाचित क्षेत्रीय प्रतिनिधि जिबनराज वन्तले बताउनु भयो ।


भिमसेन थापा गाउपालिकाको केन्द्र रहेको वडा नम्बर ५ सबैको नजरमा परेको झडपको सम्भाबना रहेको भएतापनि आजको निर्णयले सबैलाइ चकित पारेको र विभिन्न चरणको छलफल पछि निर्बिरोध भएको निबर्तमान सभापती बाबुराम नरालले बताउनु भयो ।सुरक्षाको दृस्ठिकोणले जटिल भएको बाहिर सुनिएको जस्तो नएयको र यो समझदारीले अरु मतदान केन्द्रहरुले पनि अनुशरण गर्नु पर्ने निर्वाचन अधिकृत ढकनाथ बस्ताकोटिले बताउनु भयो । जो निर्वाचनसगैं आफु गाउपालिकाको पार्टी सभापतिमा पहिले उम्मेदवारी घोषणा गर्नु र्भएका बिदेस नराल (लक्क्षण) ले आफ्नो जित निश्चिति भएको बताउनु भयो । यसैगरि अन्य वडाबाट पनि आफ्नो पक्षका प्रतिनिधि आउने र आफ्ना अन्य प्रतिद्वन्द्वीहरुलाइ आफुले सहज परास्त गर्ने समेत बताउनु भयो ।

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal