वाइसियल केन्द्रिय अध्यक्षमा धिताल

२०७८ भाद्र ४ गते, शुक्रबार

काठमाडौं । नेकपा माओवादीको युवा संगठन वाइसियल राज घिातालको अध्यक्षतामा घोषणा गरिएको छ । जुनेल जिपि अध्यक्ष रहेको नेकपा माओबदीको भातृ संगठन वाइसियल नेपाल घोषण गरिएको हो ।
आज सुक्रबार रफत सञ्ञ्चार क्लबमा आयोजित एक कार्यक्रमा धितालको अध्यक्षतामाअ २५० सदस्य समिति घोषणा गरिएको छ । वाइसियल केन्द्रिय कमिलिे पूर्णता पाएसँगै देशका सातै प्रदेशमा वाइसियलको स्वरुपले बिस्तार लिने धिताले बताए । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादीका अध्यक्ष जुनेल जेपिले एमसिसि पारित गर्ने चलखेल भइरहेको र यसलाई कार्यान्वयनमा ल्याए यसको कडा प्रतिरोध गर्ने र यो नेपाल र नेपालीको हित बिपरित रहेको उनले बताए ।
सत्तासिन राजनितिक दल र प्रतिपक्ष दलहरुले देशको कानुन पालना नगरि कोरोना संक्रमण बृद्धि गर्नेकाममा लागेको पछिल्ला राजनितिक गतिबिधिले देखाएको बताउँदै यस्ता गतिबिधि गरि कोरोनाको बढवा दिए नेकपा माओवादीले नेपाल बन्द गर्न बाध्य नपार्न समेत जेपिले चेतावनी दिए । वर्तमान अवस्थामा कामदार सर्वहारवर्ग माथि दमन र सोषण जारी रहिरहे फेरी पनि समाज द्धन्द्धको बाटो अँगाल्नु पर्ने उनले बताए ।
नेकपा केन्द्रका महासचिब राजन तिमिलसेनाले नेकपा माओवदी केन्द्रले बिगतमा जनतालाई सपना बाँड्ने काम मात्र गरेर सत्तामा मात्र घुमिरहेकाले सर्बहारवर्गको उत्थानका लागि युवाहरु एक भएर टाउकोमा कफन बाँधेर फेरी पनि उत्रनु पर्ने अवस्था आएको छ । वर्तमान राज्य सत्ताले कामदार जनताका भन्दानि पुँजिपति बर्गको पक्षपोषणमा लागेकाले त्यसका बिरुद्ध आफूले बाध्य भएर वाइसियल घोषण गर्नु परेको बताए ।
युवाहरुका लागि उधमशिल कर्जा २५ लाख दिने घोषण कागजमै सिमित बनेको र आफ्नो कार्यकर्ताहरुका लागि रोजगारको पाटो बनाएको बताउँदै शैक्षिक कर्जा उपलब्ध गराउन नसकेका देशमा अन्दोलनको आँधिभेरी श्रृजना गर्ने धितालले बताए । नेपालमा धेरै परिवर्तन भएता पनि देशमा शिक्षा र स्वास्थ्लाई निशुल्क गर्दैै क्षमता अनुसारको रोजगारको श्रृजना गर्ने वातावरणका साथ यसलाई नेपालको मौलिक हकअधिकार ठानी संबिधानमा उल्लेख गर्नु पर्ने धितालले बताउए ।
कार्यत्रमा बोल्दै डा रामगोपाल श्रेष्ठले प्रधानमन्त्रीको कार्यकाल केवल एक समयका लागि मात्र निर्धारण गरि यस पदको गरिमा रहने छ । कार्यकारी राष्टपति र कार्यकारी प्रधानमन्त्रीको ब्यवस्था लागू गरिनु पर्ने उनले बताए । उनले भने ६० बर्ष उमेर हद तोकेर सभासद,चयन गर्ने पद्तीको लागू गरिनु पर्नेमा जोड दिए ।

241 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal