भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट

२०७८ श्रावण २२ गते, शुक्रबार

काठमाडौं । गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेसँगै सर्वोच्च अदालतमा भूमि आयोग खारेज गरेको विरोधमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता प्रवेश केसीले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय उत्पे्रषणको आदेशद्वारा बदर गर्न माग गर्दै आज शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गरिएको छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
सरकारको निर्णय संविधानको धारा ३७ ले आवासको हक प्रत्येक नागरिकलाई हुने छ भनी गरेको व्यवस्था प्रतिकूल हुने रिटमा उल्लेख गरिएको छ ।

98 Views

ताजा

कमल थापाले ‘गाई’ नपाउने पक्कापक्की, कति मत आउला तिरमा ?

२०७९ श्रावण २९ गते, आईतवार

कमल थापाले ‘गाई’ नपाउने पक्कापक्की, कति मत आउला तिरमा ?

२०७९ श्रावण २९ गते, आईतवार

कसैसगँ डर हुदैन भने भगवनाको डर हुनुपर्छ, मधेशी नेतृत्वले त भगवानलाई पनि टेरेनन्ः रवि लामिछाने

२०७९ श्रावण २९ गते, आईतवार

चरम सत्ता मोह र राष्ट्रियताको कोशेलीे

२०७९ श्रावण २९ गते, आईतवार

नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन

२०७९ श्रावण २९ गते, आईतवार

डाक्टरले मृ,त घोषणा गरेका बालकले आँ,सु झारेको दाबी, अस्पतालमा त,नाव

२०७९ श्रावण २८ गते, शनिबार

निगुरो टिप्न जंगल जाउँ भनेर बालिकालाई ब,लात्कार

२०७९ श्रावण २८ गते, शनिबार

बि,रामी परेकी तीर्थयात्रीलाई प्रहरीले गर्‍यो पिठ्यूँमा बोकेर उद्धार

२०७९ श्रावण २८ गते, शनिबार

जापानमा एक हप्तामा ७ हजार भन्दा धेरै हिटस्ट्रोकका बि,रामी

२०७९ श्रावण २८ गते, शनिबार

अब सबै फो,होरको वर्गीकरण गर्नुपर्ने, नत्र ज,रिवाना

२०७९ श्रावण २८ गते, शनिबार

करिश्मा मानन्धरले सार्बजनिक गरिदीईन ब,लात्कारको आ,रोप लगाउने कुमारी आमाको प्रेमीको तस्बिर

२०७९ श्रावण २८ गते, शनिबार

लोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित

२०७९ श्रावण २१ गते, शनिबार

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

२०७९ असार २८ गते, मंगलवार

गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला

२०७९ असार २२ गते, बुधबार

चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?

२०७९ असार १८ गते, शनिबार

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….

२०७९ असार १३ गते, सोमबार

४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)

२०७९ असार ६ गते, सोमबार

कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।

२०७९ जेष्ठ ३१ गते, मंगलवार

ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!

२०७९ जेष्ठ ३० गते, सोमबार

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …

२०७९ जेष्ठ ३० गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal