३२ टेकिन् भुमि

एजेन्सी । अभिनेत्री भुमि पेडनेकर आज आफ्नो ३२ औं जन्मदिन मनाउँदैछिन् । १८ जुलाई १९८९ मा मुम्बईमा जन्मिएकी भुमिले कठिन संघर्ष र मिहिनेतले बलिउडमा पहिचान बनाउन सफल भएकी हुन् । सन् २०१५ मा फिल्म ‘दम लगा के हईशा’बाट अभिनय करियर सुरु गरेकी उनले फिल्ममा दमदार महिलाको भुमिका निर्वाह गरेकी थिइन् । अक्सर अभिनेत्रीहरु आफ्नो तौल घटाएर फिल्ममा आएका छन् । उनले भने डेब्यु फिल्मका लागि तौल बढाएकी थिइन् । फिल्म रिलिज पछि चलचित्रको कथा र भुमिको अभिनय दुवै रुचाइएको थियो ।
थुप्रै अभिनेत्रीको भिडमा बलिउडमा आफ्नो परिचय बनाउन भुमिका लागि सहज थिएन । तर पनि उनले आफ्नो फरक पहिचान बनाउन सफल रहिन् । उनी १८ बर्षका रहदा उनका बुबाको क्यान्सरका कारण निधन भयो । बुबाको निधन पछि उनी र परिवारले निकै संघर्ष गर्नुपरेको थियो ।
भुमि निकै मेहनती छिन् । अभिनेत्री बन्नु अगाडि उनले ६ वर्ष यशराज फिल्ममा असिस्टेन्टको काम गरेकी थिइन् । उनी आफुलाई टिपिकल मुम्बई गर्ल समेत मान्दछिन् । भुमिले पर्दामा त्यस्तो मुद्दा उठाएकी छन् । जसका लागि अन्य हेरोइन पछि हट्ने गर्दछन् । उनले ‘शुभ मंगल सावधान’ र ‘टोयलेट एक प्रेम कथा’ जस्तो फिल्ममा काम गरेकी छन् । जसमा समाजको वास्तविकता देखाइएको थियो । जुन बिषयमा मानिस खुलेर कुरा गर्न हिच्किचाउने गर्दथे । भुमि छिट्टै अक्षयकुमारका साथ फिल्म ‘रक्षाबन्धन’मा समेत देखिनेछिन् ।
ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवार
अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर
२०८२ बैशाख १४ गते, आईतवार
गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति
२०८२ बैशाख १४ गते, आईतवार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार