सार्वजनिक यातायात महासंघद्वारा यातायात विभाग घेराउ

२०७८ असार २९ गते, मंगलवार

काठमाडौं । सार्बजनिक यातायात महासंघका अध्यक्ष डोलनाथ खनालको नेतृत्वले आज बानेश्वरस्थित यातायात बिभाग घेराउ गरेको छ ।
सार्बजनिक यातायात क्षेत्रमा कार्यरत मजदुर तथा कर्मचारीहरुलाई कोभिड–१९ खोप लगाउनु पर्ने, २०६५ को बैज्ञानिक भाडा निति अनुसार भाडा वृद्धि गर्नु पर्ने, मौद्रिक नितिमा यातायातलाई समायोजन गरि बैक ब्याज छुट गर्नू पर्ने, बिभिन्न राजनीतिक आन्दोलन , लामो जनयुद्धका कारण ले सञ्चालन नभएर पनि २० बर्षे अबधि पुरा भएका सवारी साधनको ५ बर्ष म्याद पुनः थप गर्नु पर्ने, लकडाउनको अबधिभरको बिमा अबधिलाई समायोजन गर्नु पर्ने, सडक ऐन कानुन संशोधन एक आपसमा बाँझिदा लाइसेन्स नवीकरणमा देखिएको समस्या दुर्घटना जोखिम ट्राफिक जरिबाना तथा कारबाही सडक सुरक्षा निति पारदर्शी नभएकोले प्राबिधिक समेत प्रयोग गरि सडक सुधार सहित कार्यान्वयनको माग गर्दै विभाग घेराउ गरेको कार्यक्रममा सहभागि धर्मराज रिमालले यस डीएन एफ अनलाइनलाई बताउनु भयो । कोभिडका कारण अनि भाडा वृद्धि नभएकाले यातायात ब्यबसायी तथा मजदुरहरुको जिबिकोपार्जन गर्न समेत अफ्ठ्यारो परेकोले आन्दोलन गर्न बाध्य भएको बताउँदै माग पुरा नभए यातायात सञ्चानन नगर्ने समेत अध्यक्ष खनालले बताउनु भयो ।

351 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal