शाहरुखले सुरु गरे ‘पठान’

२०७८ असार १३ गते, आईतवार

एजेन्सी

मुम्बई । अभिनेता शाहरुख खानको मुख्य भुमिका रहने फिल्म ‘पठान’को सुटिङ फेरि सुरु भएको छ । शुक्रबारबाट यशराज स्टुडियोमा फिल्मको सुटिङ सुरु भएको हो ।

फिल्म ‘पठान’मा शाहरुख अहिलेसम्मकै फरक भुमिकामा देखिँदैछन् । फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम र डिंम्पल कपाडियाको समेत महत्वपुर्ण भुमिका रहनेछ ।

फिल्ममा सलमान खानको पनि स्पेशल केमियो रहने बताइएको छ । फिल्मको यस अगाडि कोरोना भाइरसको दोस्रो लहर सुरु हुन अगाडि सुटिङ सुरु भएको थियो ।

कोरोना कहरका कारण देशमा लकडाउन गरिएकोले सुटिङ रोकिएको थियो । अहिले कोरोनाको कहर कम भएको छ । त्यसैले निर्माण युनिटले फेरि फिल्मको काम सुरु गरेको हो।

418 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal