सरकार योजनावद्ध रुपमा प्रतिगमनतर्फ अग्रसर भयोः काँग्रेस

२०७८ जेष्ठ २३ गते, आईतवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिगमनतर्फ अग्रसर भएको आरोप लगाएका छन् । काँग्रेसका ७७ वटै जिल्ला सभापतिहरुले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकार योजनावद्ध रुपमा प्रतिगमनतर्फ अग्रसर भएको बताएका हुन्। हालै भएको काँग्रेस जिल्ला सभापतिहरुको जूम बैठकले सरकारबारे यस्तो निष्कर्ष निकालेको हो।
उनीहरुले सरकारको प्रतिगमनकारी कदममा राष्ट्रपति विद्यादेवी भण्डारीको साथ र समर्थन रहेकोसमेत आरोप लगाएका छन्। उनीहरुले राष्ट्रपति भण्डारीको भूमिका सन्तुलित नभएकोसमेत टिप्पणी गरेका छन् ।

385 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal