कर्मचारीको तलब दुई हजारले बृद्धि
२०७८ जेष्ठ १५ गते, शनिबार
काठमाडौं । आर्थिक बर्ष २०७८–७९ को बजेटमा कोरोना महामारीका कारण उल्लेख्य तलब बढाउन नसकिएको बताउँदै अर्थमन्त्री विष्णु पौडेलले सबै कर्मचारीको प्रति महिना २ हजारका दरले तलब बढाएको जानकारी दिएका छन् ।
त्यस्तै सरकारले कर्मचारीका लागि १० लाख बराबरीको दुर्घटना बीमा र एक लाख बराबरीको स्वास्थ्य वीमा सरकारले गरिदिने बताएका छन् ।
332 Views