साङ्ला स्थित कोरोना हस्पिटललाई लायन्स को सहयोग
काठमाण्डौं १३ लायन्स क्लब अफ इन्टरनेसनल ३२५ बि १ ले आज एक कार्यक्रम बिच तारकेश्वर नगरपालिका द्वारा संचालित साङ्ला स्थित कोरोना हस्पिटलका लागि रु ५, ४०,०००। पाँच लाख चालिस हजार को Oxygen Concentrator,Medical Beds र विभिन्न स्वास्थ सामग्रीहरु तारकेश्वर नगरपालिका मेयर लायन रामेश्वर बोहोरा ज्युलाई इन्टरनेसन डाइरेक्टर का इन्डोर्सी बाल कृष्ण बुर्लाकोटिको प्रमुख आथित्यतामा डिष्ट्रिक्ट गभर्नर मनबहादु रोका द्वारा हस्तान्तरण गरियो । We Serve भन्ने मुल नारालाई आत्मा साथ गर्दै आयको लायन्स ले कोभिड को यो महामारिमा यसरी सहयोग गर्न पाउँदा खुसी भयको भन्दै सहयोगी क्लबका साथिहरु र लायन्स तथा लियो काठमाण्डौं अटलका सहयोगी हरुलाइ धन्यबाद दिनु भयो । डिष्ट्रिक्ट सेक्रेटेरी सुर्य केसि द्वार सन्चालित उक्त कार्यक्रम मा तारकेश्वर न पा वडा नम्मर १ का वडा अध्यक्ष बिदुर सापकोटा क्याबिनेट ट्रेजरल उदय कुमार नेपाल डिपार्टमेन्ट चिफ तथा कार्यक्रम संम्योजक हसन कुमार गोपाली सह सम्योजक राजु चालिसे लगायत का लायन्स हरुको उपस्थित रहेको थियो ।लायन्स को कार्यक्रम मा जहाँ पनि पुग्ने सरल मिजासिला सहयोगी सबैका लिडर इन्टरनेसनल डाइरेक्टर इन्डोर्सी बालकृष्ण बुर्लाकोटीले आगामी जेस्ट २१ र २२ म हुने लायन्स मल्टिपल कन्भेन्सनमा लागि परेको र आफू पनि उम्मेदवार रहेको ले सम्पुर्ण लायन हरुलाई कोभिड को बिरामिलाई सकेको सहयोग गर्न र आफू पनि सुरछित रहि भर्चुवल माध्यम बाट मतदानमा सहभागी हुन समेत अनुरोध गर्नु भयो
कार्यक्रम मा बोल्दै मेयर बोहोराले आफू पनि लायन्स को मेम्बर भयको र हाम्रो यस हस्पिटल लाई सहयोग गरेकोमा आभार ब्यक्त गर्दै आगामि दिनमा सहकार्य गर्न तयार रहेको भन्दै यस हस्पिटल ले लियको यस सामान पुर्ण रुपमा सुरछित रहि सदुपयोग हुने पनि बताउनु भयो
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





