क्षत्रपाटी निशुल्क चिकित्सालयलाई लायन्सको सहयोग

२०७८ जेष्ठ १२ गते, बुधबार

जहाँ आबस्यकता त्यहा लायन्स भन्ने मूल नारालाई आत्मसाथ गदै लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपाल ले आज छत्रपाटी निशुल्क चिकित्सालयलाई आइडी इन्डोर्शी का उमेदवार बालकृष्ण बुर्लाकोटी को प्रमुख आथित्यमा तथा डिष्ट्रिक्ट गभर्नर लायन मन बहादुर रोका बाट सो चिकित्सालयका अध्यक्ष डा. मनोज मान श्रेष्ठ लाई रु तिनलाख त्रिपन्न हजार बराबरको दुई थान बिरामीको स्वास्थ्य अबस्था देखाउने मनिटर सिस्टम मेसिन हस्तान्तरण गरिएको छ ।

क्याबिनेट सेक्रेटरी सुर्य केसि, कार्यक्रमका संयोजक डिपार्टमेन्ट चिफ हसन कुमार गोपाली, डिपार्टमेन्ट चिफ राजु चालिसे तथा रिजन चियरपर्सन बासुदेव तिमिल्सिना को समुपस्थितिमा सो चिकित्सालयका अध्यक्ष डा. श्रेष्ठलाई हस्तान्तरण गरियको छ। उक्त मेसिन डिष्ट्रिक्टको आब्हानमा अग्रज लायन लिडर, लायन मित्रहरू तथा विभिन्न क्लबबाट सहयोग स्वरुप आएको कोषबाट खरिद गरिएको थियो। सम्पुर्ण सहयोगी दाताहरुलाई यो महान मानबिय सेवामा अग्रसर भै सहयोग गर्नुभएकोमा डिष्ट्रिक्ट गभर्नर लायन मन बहादुर रोकाले हार्दिक आभार प्रकट गर्नु भयो ।

371 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal