तारकेश्वर नगर प्रमुखद्धारा साङ्ला आइसोलेशनमा अक्सिजन सिलिण्डर सहयोग गर्न आग्रह

२०७८ जेष्ठ २ गते, आईतवार


काठमाडौं ।

तारकेश्वर १ स्थित साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा जेठ ३ गतेबाट आइसोलेशन सञ्चालनमा आउने भएको छ ।

नगर प्रमुख रामेश्वर बोहोराले एक विज्ञप्ति निकाल्दै कोरोना महामारीमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । नगर प्रमुखद्वारा निकालिएको विज्ञप्तिमा तारकेश्वर १ स्थित साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा जेठ ३ गतेबाट आइसोलेशन सञ्चालन गर्नका लागि अक्सीजन सिलिण्डर सहयोग गर्न नगरबासी, संघ–संस्था र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

महामारीमा नगरभित्रका व्यवसायी, उद्योगी, नीजि शैक्षिक संस्था, नेपाल सरकारका माथिल्लो तहका कर्मचारीहरु र समाजसेवीहरुले सङ्कटको बेलामा नगरपालिकालाई सहयोग गर्न अपिल समेत गरेका छन ।
यस्तो महामारीमा नगरभित्रका व्यवसायी, उद्योगी, नीजि शैक्षिक संस्था, नेपाल सरकारका माथिल्लो तहका कर्मचारीहरु र समाजसेवीहरुले सङ्कटको बेलामा नगरपालिकालाई सहयोग गर्न आवश्यक छ । तपाईको एउटा सानो सहयोगले अक्सीजन अभाव भएका कोरोना संक्रमितको ज्यान बच्नेछ । त्यसकारण तारकेश्वरभित्रका बैंक, वित्तिय संस्थाहरुले पनि सहयोग गर्न सक्नुहुनेछ ।

384 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal