आज पत्रकार महासंघको चुनाव हुँदै

२०७७ चैत्र २५ गते, बुधबार

काठमाडौँ । नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । महासंघमा अध्यक्ष पदमा तीन जना उम्मेद्वार छन् भने बाँकी पदमा दुई प्यानल र स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन् ।
अध्यक्षका लागि विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी छन् । पोखरेल प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (ओली समूह)का संयुक्त उम्मेद्वार हुन् । यस्तै निर्मला शर्मा भने प्रेस चौतारी (ओली समूह)की उम्मेद्वार हुन् ।
यस्तै महासचिवमा संयुक्त प्यानलबाट रोशन पुरी महासचिव छन् भने प्रेस चौतारीबाट बालकृष्ण बस्नेत चुनावी मैदानमा छन् । पत्रकार महासंघका लागि झण्डै १३ हजार मतदाताले आज मतदान गर्दैछन् ।

92 Views

ताजा

दुई दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अ,प्रेशनपछि छुट्याए

२०७९ श्रावण १९ गते, बिहीबार

दुई दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अ,प्रेशनपछि छुट्याए

२०७९ श्रावण १९ गते, बिहीबार

जुम्ल्याहा दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अप्रेशनपछि छुट्याए…

२०७९ श्रावण १९ गते, बिहीबार

काठमाडौंमा एक महिलाले खुँडाले कुकुर का,टिन् : आफै घिसार्दै लगेर गा,डिन् !

२०७९ श्रावण १९ गते, बिहीबार

धरानमा झनै कडा बनेर निस्किए हर्क साम्पाङ, चाले अर्को कठोर कदम हेर्नुहोस !

२०७९ श्रावण १९ गते, बिहीबार

हर्क साम्पाङ्ग माथि आ,क्रमण गर्न खोज्ने एमाले नेतालाई प्रहरीको ढाड भा,चिने गरी गोरु चु,टाइ

२०७९ श्रावण १८ गते, बुधबार

ठगी आ,रोपी प,क्राउ गर्न बिशेष व्यूरोको परिचालन प्रहरीमा ग,लत नजिर

२०७९ श्रावण १८ गते, बुधबार

झनै कडा बनेर निस्किए हर्क साम्पाङ, चाले अर्को क,ठोर कदम !

२०७९ श्रावण १८ गते, बुधबार

बन्जीजम्प गर्दा डोरी चुँ,डिएर श्रीमानको आँखा अगाडि श्रीमतीको मृ,त्यु,

२०७९ श्रावण १८ गते, बुधबार

चिनकाे चे,तावनि -अमेरिकाले ठुलाे मूल्य चु,कमउनुपर्छ

२०७९ श्रावण १८ गते, बुधबार

सप्तकोसी नदी बस्तीमा पसेपछि ९ सय बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो

२०७९ श्रावण १८ गते, बुधबार

लोकप्रिय

शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल

२०७९ असार २८ गते, मंगलवार

गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला

२०७९ असार २२ गते, बुधबार

चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?

२०७९ असार १८ गते, शनिबार

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….

२०७९ असार १३ गते, सोमबार

४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)

२०७९ असार ६ गते, सोमबार

कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।

२०७९ जेष्ठ ३१ गते, मंगलवार

ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!

२०७९ जेष्ठ ३० गते, सोमबार

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …

२०७९ जेष्ठ ३० गते, सोमबार

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..

२०७९ जेष्ठ ३० गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal